भदौ १,भक्तपुर । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर ७ र ८ को सिमाना पर्ने मुलसाँघु खोलाको किनारमा अन्दाजी ३० वर्षकी एक महिलाको शव भेटिएको हो । सोमबार बिहान करिब पानै ११ बजेतिर महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक महिलाको शवको पहिचान भइणसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।