• २०८३ असोज १ गते बिहिवार

घोडाघोडीमा पक्की पुल निर्माण का लागि माटो परिक्षण सुरु

खगेन्द्र अवस्थी पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १, कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड नम्बर छ मा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माणका लागि आइतबार बाट माटो परिक्षणको काम सुरु भएको छ ।जिल्ला को चुरे पहाड हुँदै बग्ने सुक्तिकाढा नदिमा मोटेरबल पुल निर्माण नहुदा समस्या हुने गरेका चाडै काम सकिने गरि काम अघाडी बडाएको छ ।

No description available.

सडक संजाल सङ जोड्ने पुल नहुदा माटो परिक्षण गर्नका लागी ल्याएको मासिन समेत परिक्षण स्थल मा पुगाउन हम्मे हम्मे परेको वार्ड नम्बर ६ का अध्यक्ष बिनोद बिश्वोकर्मा बताउनु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस