असार ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ५८६ कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा कुल संब्रमित संख्या ७१७७ भएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए अनुसार हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । भने एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।