• २०८३ बैशाख ५ गते शनिवार

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस