वैशाख ५, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो ।

यस्तै ६७७५७० मा संक्रमण देखिएको छ ।