असोज ३०, काठमाडौँ । थप ४३ हजार ९२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १६ हजार ५ सय ३१ जनामा परिक्षण गर्दा ४३ हजार ९२ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ७७ सय जना रहेको छ ।