• २०८३ बैशाख ११ गते शुक्रवार

उपत्यकामा भकम्पको धक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । काठमाडौं उपत्यकामा अहिले साढे पाच बजे भुकम्पको धक्का महसुस गरिएको छ। भुकम्पको धक्का ठुलो भएकाले मानिसहरु घर बाहिर निस्किएका थिए।

भुकम्पको पुर्ण बिबरण आउन बाकी छ।

Sharing

प्रतिक्रिया दिनुहोस