• २०८३ बैशाख ६ गते आइतवार

थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा आज ६४१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज २३४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ३ सय ३५ जना रहेको छ भने मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस