• २०८३ बैशाख २४ गते बिहिवार

प्लास्टिकको बोरामा एक शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२,सुनसरी ।  जिल्ला प्रहरी कार्यालय सुनसरी अनुसार गत बिहीबारदेखि हराइरहेका नरसिंह ७ बस्ने २२ वर्षका गुणराज यादवको शव बिहान ८ बजे भोक्राहा नरसिहं ५ झोलुंगे पुल नजिक खोलामा प्लास्टिकको बोरामा बाँधेर पानीमा राखेको अवस्थामा फेला परेको हो ।

शवको प्रकृति हेर्दा कसैले हत्या गरेर लुकाउन खोजेजस्तो देखिने भएकोले हत्या आशंकामा अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस