• २०८३ बैशाख ११ गते शुक्रवार

अफिम सहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, रुकुम पश्चिम । रुकुम पश्चिमको भेरी गाउपालिकाबाट अफिम सहित एक पक्राउ परेका छन । भेरी गाउपालिका -३ गरेलाका ५३ वर्षिया गोरख कुसारीलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो ।

उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट अन्दाजी २ के.जी. ७०० ग्राम लागूऔषध अफिम सहित प्रहरीले पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस