• २०८३ बैशाख १९ गते शनिवार

गौतमबुद्ध कप ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०,काठमाडौं । गौतमबुद्ध कप ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि नारायणी र राप्ती खेल्दैछन् ।

खेल बिहान ११ बजेदेखि निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदान भरतपुरमा सुरु हुनेछ । दुवै टिम वाग्मतीलाई हराएर फाइनलमा पुगेका हुन् ।

कोरोनाका कारण प्रभावित खेलकुद लाई चलायमान बनाउन वाग्मती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस