• २०८३ जेष्ठ १८ गते सोमवार

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

त्यस्तै राति प्रदेश नं १, लुम्बिनी प्रदेश र बाग्मती प्रदेश लगायत देशको अन्य पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस