• २०८३ जेष्ठ ८ गते शुक्रवार

ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौँ। धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका ८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट घाइते भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस