• २०८३ बैशाख १३ गते आइतवार

काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २९ काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५१२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ गरी ५१२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज ८ सय ७९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४९ हजार ५ सय ७६ जना रहेको छ । आज १५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ६० जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस