• २०८३ बैशाख २६ गते शनिवार

थप ११७० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५५ हजार ३ सय २९ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २९ , काठमाडौँ। थप ११ सय ७० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५५ हजार ३ सय २९जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ८ सय ७८ नमुना परीक्षण गर्दा ११ सय ७० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस