• २०८२ चैत्र २९ गते आइतवार

भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख २० हजार ५३८ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौँ। भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख २० हजार ५३८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६६ हजार ७३२ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार १५० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८१६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस