• २०८३ जेष्ठ १ गते शुक्रवार

थप १९१३ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २७, काठमाडौँ । थप १९ सय १३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार २२ जनामा नमुना परीक्षण गर्दा १९ सय १३ जनामा कोरोना पुष्आटि भएको हो । त्यस्तै जसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २३ सय ४९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना रहेको छ । आज १५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११ सय ८९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस