जेष्ठ २०, काठमाडौं । आज सोमबार दिउँसो देशैभरि आंशिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
यस्तै राति देशका पहाडी भू भागमा आंशिक देखि सामान्य वदली र बाँकी भूभागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भु भागका केही स्थानहरुमा तथा पुर्वी भु भागका थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ।