• २०८३ भाद्र १० गते बुधवार

२६ प्रहरीमा कोरोना सङ्क्रमण देखियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७,चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।


यस्तै शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लामा ३९ जना प्रहरीमा कोरोना सङ्क्रमण भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस