श्रावण २७ , एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीनले “निदाएको” डेमोक्र्याट राष्ट्रपति पदका उम्मेद्वार जो बिडेनले आफूई हराउनका लागि चीनले अमेरिकि राष्ट्रपतीय निर्वाचन समयमै होस् भन्ने चाहेको बताएका छन् ।
चीनले हाम्रो चुनाव भएको मन पराउँछ, उनले भने, चीनले डोनाल्ड ट्रम्पलाई जो बाइडेनले पराजित गरेको हर्न मन छ । उनीहरुको सपना छ कि बाइडिनेको जित नै चीनको जित हो भन्ने । इरानले पनि नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पको पराजय होस् भन्ने चाहेको उनले बताएका छन् । उनले भने,
यदि मैले चुनाव जितेमा चाँडै इरानसँग सम्झौता गर्नेछु । हामी उत्तर कोरियासँग धेरै छिटो सम्झौता गर्नेछौं, उनले भने, यदि मैले २०१६ मा चुनाव नजतिकेको भए हाम्रो देश उत्तर कोरियासँगको युद्धमा हुने थियो । हामी र उत्तर कोरियासँग वास्तविक सम्बन्ध स्थापित भएको छ ।
अमेरिकी चुनावमा हस्तक्षेपको विषयमा ट्रम्पले चीनलाई ठूलो खतराको रुपमा लिएका छन् ।“के तपाईंलाई लाग्छ चीन ठूलो खतरा हो रु मलाई लाग्छ, यो हुन सक्छ । हामी ती सबैलाई धेरै नजिकबाट हेर्नेछौं । हामीसँग रहेको सबैभन्दा ठूलो जोखिम मेल इन मतपत्र हो । किनभने मे इन मतपत्रका साथ यो विदेशी शक्तिलाई सजिलो हुन्छ( चाहे त्यो रूस, चीन, इरान वा उत्तर कोरिया हो मतपत्रहरू जालसाजीु हुनसक्छन् । उनले भने,