• २०८३ बैशाख ५ गते शनिवार

प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य तथा पूर्व सांसद् कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै दुःखद् घडीमा दिवंगत कमानसिंह लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गरेका छन् ।

विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस