• २०८३ जेष्ठ २ गते शनिवार

काठमाडौँमा भूकम्पको धक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २५ , काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रबिन्दु र कति रेक्टरको भन्नेबारे केहीबेरमा थाहा हुने केन्द्रले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस