• २०८३ बैशाख ६ गते आइतवार

नेपालगञ्जका स्वास्थ्य शाखा प्रमुख चन्दलाई कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २५, बाँके । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दलाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना रोकथाम र नियन्त्रणको अभियानमा नेतृत्वदायी भूमिकामा खटिनुभएका चन्दलाई बिहिवार कोरोना पोजिटिभ देखिएको हो ।

आफैले कोरोना भएको जानकारी गराउनु भएको उहाँले लकडाउन सुरु हुनुभन्दा अघिदेखि नै कोरोना विरुद्धको अभियानमा सक्रिय भएर खटिनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस