• २०८३ बैशाख १३ गते आइतवार

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, चितवन । चितवन मेडिकल कलेज भरतपुरमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका वडा नं.११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा बिहीबार दिउँसो १२:२० मा मृत्यु भएको कलेजले जानकारी दिएको छ ।

कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस