• २०८३ जेष्ठ ६ गते बुधवार

तार्केश्वर नगरपालिकामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २६ , काठमाण्डौं । तार्केश्वर वडा नं ८, ४, ११ र १० मा कोरोना संक्रमण भेटिएको छ ।

विशेष स्रोतले दिएको जानकारी अनुसार वडा नं ८ जरंखुमा १ जनालाई संक्रमण, वडा नं ४ मा १ जना , वडा नं ११ मा २ जनालाई र वडा नं १० मा थप १ जनालाई कोरोना संक्रमण भेटिएको छ । सम्बन्धित निकायले तत्काल सूचना सार्वजनिक गरेर उक्त क्षेत्रमा सिल गर्नुका साथै पिसिआर परिक्षण गरियोस ।

Sharing

प्रतिक्रिया दिनुहोस