• २०८३ असार १४ गते आइतवार

भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं। भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ५ जना सांसदहरुले भारतसँगको सीमामा देखिएका समस्या समाधान गरी भूमि फिर्ता ल्याउन माग गर्दै संकल्प प्रस्ताव संसदमा दर्ता गराएका हुन् ।

नेकपाका तर्फबाट सांसदहरु गणेश ठगुन्ना, दिपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, गणेश पहाडी, जीवनराम श्रेष्ठ र यज्ञबहादुर वोगटीले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस