• २०८३ जेष्ठ ४ गते सोमवार

घट्यो सुनचाँदीको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, २५ पौष । आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

आज सं तोलामा ९ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस