• २०८३ साउन २९ गते शुक्रवार

कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २७, कपिलवस्तु । कपिलवस्तुमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितहरुको संख्या ५ सय ६६ पुगेको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार यसाेधरा गाँउपालिक का ३८ वर्षका १ पुरूष, शिवराज नगरपालिकाका वर्ष १८, ४९, १७ र ३५ का पुरूष र वर्ष १२, ४८ र १८ काे महिला ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

Sharing

प्रतिक्रिया दिनुहोस