वैशाख २७, उदयपुर। उदयपुरको भुल्केमा १ जना कोरोना संक्रमित थपिएको छ । आजै भुल्केमा कोरोना संक्रमित हुनेको संख्या ४ पुगेको छ ।
योसंगै अव भुल्केमा संक्रमितको संख्या ३२ पुगेको छ भने प्रदेश १ मा ३५ पुगेको छ । देशभरमा भने ११० पुगेको छ ।