• २०८३ बैशाख ८ गते मङ्गलवार

थप १३८२ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौँ। थप १३८२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १६ सय २१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख २९ हजार ५४ जना रहेको छ । आज २३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ सय ३७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस