असोज २२,काठमाडौं । थप ४३ सय ६४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५४० जना कोरोना भाइरस पुष्टि भएकाेे छ।
प्रदेश १- ५९३ जना, प्रदेश २- १६५जना, प्रदेश ३- २८३९ जना , गण्डकी प्रदेश – ९७ जना , प्रदेश ५ – ४१७ जना , कर्णाली प्रदेश – १३८ जना , सुदुरपश्चिम प्रदेश