• २०८३ बैशाख ५ गते शनिवार

उत्कृष्ट ४० जना कर्मचारी पुरस्कारको लागि छनोट (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २२ , काठमाडौँ। सरकारले हरेक वर्ष निजामती सेवा दिवसको दिन सर्वोत्कृष्ट पुरस्कारको लागि यो वर्ष कर्मचारी भेटाएको छैन । मुख्य सचिवको नेतृत्वमा बनेको समितिले दुई लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट पुरस्कारको लागि कुनै पनि कर्मचारीको नाम सिफारिस गरेको छैन ।

समितिले एक लाख रुपैयाँ पाउने उत्कृष्ट कर्मचारी १० जना छनोट गरेको छ भने ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार पाउने ३० जनाको नाम टुङ्गो लगाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस