• २०८३ जेष्ठ २९ गते शुक्रवार

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस