• २०८२ असार ५ गते बिहिवार

सबै मानिसको भाबना एकै पटक समेट्न सकिदैनः कृष्ण बहादुर राई (भिडीयो)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष एवम् प्रतिनिधी सांसद कृष्ण बहादुर राईले सबै मानिसको भाबना एकै पटक समेट्न नसकिने भन्दै बजेटको रक्षा गरेका छन । उनले सांसदहरुले आफुलाई वडा अध्यक्षको जस्तो हैसियतमा नठान्न पनि अनुरोध गरेका छन ।

सांसद राईले सम्माननिय संस्थालाई जथाभाबी भनेर नराम्रो नजिर बसाउन पनि अनुरोध गरेका छन । हेर्नुहोस भिडीयो ।

प्रतिक्रिया दिनुहोस