• २०८३ साउन २५ गते सोमवार

सुनचाँदीको मूल्य घट्यो

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २२ काठमाडौँ  । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ५ सय रुपैयाँले घटेर ७५ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस