• २०८३ जेष्ठ ७ गते बिहिवार

स्वाथ्यमन्त्री ढकालको परिवारमै कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसिरहनुभएको छ । आफ्नो परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएले आफू क्वारेन्टिनमा बसेको पुष्टि गर्नुभयो ।

क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको समेत उहाँले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस