• २०८३ असार १८ गते बिहिवार

आज सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २२ , काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा ७ सय र चाँदी ५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख २ हजारमा रुपैयाँमा कारोबार भईरहेको छ ।  त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस