• २०८३ बैशाख २८ गते सोमवार

मन्त्रिपरिषद बैठक बस्दै : लकडाउन लम्ब्याउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न अहिले ११ बजे मन्त्रिपरिषद बैठक बस्दै छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन कम्तिमा एक साता थप्न सरकारलाई सुझाव दिएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनको समयअवधि यही वैशाख २५ गतेसम्म छ ।

Sharing

प्रतिक्रिया दिनुहोस