• २०८३ जेष्ठ ९ गते शनिवार

काठमाडौँ उपत्यकामा थप १३९८ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, २० कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस