• २०८३ बैशाख १५ गते मङ्गलवार

स्वयंम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा आकस्मिक कक्षमा ग्याङफाइट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २० , काठमाण्डौं । स्वयंम्भूस्थित मनमोहन मेमोरियल अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका युवकमाथि बिहीबार राती आक्रमण भएको छ ।

स्वयंम्भूस्थित मनमोहन मेमोरियल अस्पताल आकस्मिक कक्षमा बिहिबार राती  ग्याङफाइट परेको हो ।   ग्याङफाइट पछि घाइते भएको युवकलाई खोज्दै अस्पताल आइपुगेको एक समूहले उपचाररत युवकमाथि आक्रमण गरेको हो । झगडा छुट्टाउन खोजेका डिउटीमा खटिएका चिकित्सक, नर्स तथा अन्य स्टाफमाथि समेत कुटपिट भएको अस्पताल स्रोतले जनाएको छ । रानीवन र वनस्थली ढुंगे धाराका टोले डनबीच झगडा भएको जनाइएको छ ।

सो भिडन्तका कारण अस्पतालमा १४ लाख बढीको मेडिकल सामग्रीमा क्षति पुगेको छ ।

 

 

 

 

Sharing

प्रतिक्रिया दिनुहोस