काठमाडौँ, २० पौष । बलिउड अभिनेतासलमान खानको फिल्म ‘दबंग–३’ दर्शकमाझ रिलिमा आएको दुई साता पूरा भइसकेको छ ।
भारतीय मिडियाका अनुसार शनिबारको कमाईसहित ‘दबंग-३’ले १६ दिनमा १५१ करोडको बक्स अफिस कलेक्शन गरेको बताइएको छ ।


सुरुवाती आँकडालाई नियाल्दा फिल्मले गत शनिबारका दिन करिब एक करोडको हाराहारीमा व्यापार गरेको छ । शनिबारको कमाईसहित ‘दबंग-३’ले १६ दिनमा १५१ करोडको बक्स अफिस कलेक्शन गरेको बताइएको छ ।