• २०८३ बैशाख ८ गते मङ्गलवार

हत्यापछि टाउको र खुर्पा बोकेर प्रहरीमा पुगे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, १९ भदौ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गएराति २६ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् ।राति करिव १ बजे हत्या गरेका युुवक स्वय आफैले गुरुङको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर प्रहरी कार्यालयमा आत्मसमपर्णका लागि आएको प्रहरीले जानेको छ ।

आन्तरिक विवाद बढ्दै गएपछि साथमा रहेको खुर्पाले काटेर गुरुङको हत्या गरेको परियारले प्रहरीलाई बताएका छन् । घटना हुनुअघि दुवै जनाले मदिरा सेवन गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस