• २०८३ बैशाख १९ गते शनिवार

थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २६३४ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ ।

नेपालमा थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । यस्तै हालसम्म ९ जना संक्रमितको मृत्यु भएको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ ।

https://khabar24nepal.com/2020/06/04/35414

https://khabar24nepal.com/2020/06/04/35406

Sharing

प्रतिक्रिया दिनुहोस