• २०८३ बैशाख १८ गते शुक्रवार

बर्दिया निकुञ्जमा शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको लालमटियामा पहिचान नखुलेको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय, भुरीगाउँ बगनाहाका अनुसार निकुञ्जको ठाकुरबाबा नगरपालिका २ लालमटियास्थित सडेको अवस्थामा शव फेला परेको हो ।

ईप्रका भुरीगाउँका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार शवको प्रकृति हेर्दा पुरुषजस्तै देखिएकोले बुधबार शव परीक्षणका लागि बर्दिया अस्पताल पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस