कार्तिक १८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ४६८ जना सङ्क्रमित थपिएका छन् । सक्रमितमा १२४२, भक्तपुर ६३, र ललितपुरमा १६३ जनामा कोरोना संक्रमण पुष्टि भइको हो ।
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६४९ महिला र ८१९ पुरुष रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार ११४ सङ्क्रमित थपिएका छन् । तीन हजार १४२ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।