• २०८३ बैशाख १५ गते मङ्गलवार

हुण्डी कारोबार गर्ने तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १८, काठमाडौँ । हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाडौँको ओमबहालबाट हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरहरुको साथबाट हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस