• २०८३ असोज २५ गते आइतवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न रहेका छन ।

१.१०० ग्रुपले दु:खी गरिब र ज्याला मजदुरी गरी खाने ब्यक्तिहरूलाई खाना वितरण गर्दै आएकोमा महानगरपालीका ले खुल्ला ठाउंमा खाना वितरण गर्न रोक लगाएपनि खाना वितरण गर्ने ।
स्थान :- खुल्ला मञ्च ।
समय :- ८:०० बजे ।

२.नेपाली काङ्ग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारी हरूको बैठक बस्ने ।
स्थान :- पार्टीको केन्द्रीय कार्यालय वि.पी.स्मृति भवन सानेपा,ललितपुर ।
समय :- १३:०० बजे ।

३.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।

४.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।

Sharing

प्रतिक्रिया दिनुहोस