• २०८३ बैशाख ९ गते बुधवार

धर्मलाई बिकास र संवृद्धि संग डोराउदै ककनी गाउपालिका : राज्यमन्त्री मानन्धर

पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, नुवाकोट । एम्बुलेन्स खरिदका लागि आयोजना गरिएको श्रीमद भागवत ज्ञान महायज्ञ माघ २० गते सोमवार समापन भएको छ । श्रीमद भागवत ज्ञान महायज्ञको नेपाल सरकारमा शहरी विकास राज्यमन्त्रि रामविर मानन्धरले समापन गर्नु भएको हो ।

धर्मलाई बिकास र संवृद्धिसंग डोराउदै ककनी गाउपालिका र बेलकोटगढी नगरपालिकाको सर्वागिंण विकास गर्नु भागवत सप्ताहको मुल उद्देश्य रहेकोमा सबैलाई राज्यमन्त्रि रामविर मानन्धरले सबैलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

 

 

Sharing

प्रतिक्रिया दिनुहोस