• २०८३ बैशाख १४ गते सोमवार

फ्रान्समा अप्रिलदेखि जुन २०२१ सम्म भ्याक्सिन चलाउने राष्ट्रपति म्याक्रोंको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, एजेन्सी। फ्रान्सले आगामी वर्ष अप्रिल र जुनमा कोभिड९१९ को खोप अभियान सुरु गर्ने लक्ष्य लिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आगामी जुन २०२१ सम्म देशमा राष्ट्रिय स्तरमा भ्याक्सिनेश क्याम्पियन चलाउने घोषणा गरेका छन् ।

यो क्रममा सबै जनतासमक्ष सरकारी भ्याक्सिन पुर्याउने उनले घोषणा गरेका हुन् । म्याक्रोंले भने, ‘२०२१ को सुरुवातमा उच्च जोखिममा रहेका मानिसलाई भ्याक्सिन लगाइने छ । त्यसमा डक्टर्स, नक्र्स, प्रहरी र जनतासँग दैनिक सम्पर्कमा रहने सरकारी कर्मचारीलाई सहभागी गराइने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस