• २०८३ जेष्ठ ९ गते शनिवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७, काठमाडौँ। आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९५ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य बढेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस